
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Daylight saving in Australia: Why we still change clocks - अस्ट्रेलियाका केही राज्यमा मात्र किन हुन्छ ‘डेलाइट सेभिङ’?
It's that time of year again when at least some in Australia see their clocks change. - अक्टोबरको पहिलो आइतवार निजिकिए सँगै, अस्ट्रेलियाका केही राज्य र प्रदेशमा फेरि ‘डेलाइट सेभिङ’ सुरु हुँदै छ। But just what is Daylight Saving Time, and why do we do it? Access to natural light has been shown to carry many benefits for both individual and societal well-being, yet many people feel this annual adjustment is unnecessary. Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). #sbsaudiopodcast - दिन लामो हुन्छ, धेरै बेर उज्यालो हुन्छ, त्यसैले केही यसको पक्षमा छन्। तर यो अलि झन्झटिलो र अनावश्यक छ भन्नेहरू को पनि कमी छैन। आखिरमा के हो ‘डेलाइट सेभिङ’ र यो किन लागू गरिन्छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। #sbsaudiopodcast






